टोपबहादुरलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए। रायमाझीको आजै म्याद थप भएको हो।

नेपालभ्युज

टोपबहादुरलाई तीन दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं। नक्कली भुटानी शरणर्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए। रायमाझीको आजै म्याद थप भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved