आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

नेपालभ्युज

आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता, विदेशबाट पठाएको पैसा वालेटमा प्राप्त गर्न सकिने

काठमाडौं। आईएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार विदेशबाट पठाइएको रेमिट्यान्स अब ग्राहकवर्गहरूले सधैं आईएमई पे वालेटबाट दाबी गरी पाउन सक्नुहुन्छ ।

सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको हो ।

यो सुविधा केही समयपश्चात् लाइभ हुनेछ र लागू गरेपश्चात् ग्राहक वर्गहरूले रेमिट्यान्स वालेटमै प्राप्त गर्न सक्नुहुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved