भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

नेपालभ्युज

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौँ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।

पेट्रोलको  १.९७ , डिजेलको साढे ६ रुपैयाँ  प्रतिलिटर मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

नेपाली बजारमा हाल पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम रहेको  छ ।

प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved