टर्की र सिरियाका भूकम्प पीडितलाई मेसीले गरे ३५ लाख युरो सहयोग

नेपालभ्युज

टर्की र सिरियाका भूकम्प पीडितलाई मेसीले गरे ३५ लाख युरो सहयोग

एजेन्सी। अर्जेन्टिनाको फुटबल टोलीका कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्। उनले व्यक्तिगत तर्फबाट ३५ लाख युरो सहयोग गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मेसीले यसअघि पनि विभिन्न समस्यामा परेका विभिन्न देशमा सहयोग गर्दै आएका थिए । मेसी युनिसेफसँग पनि आवद्ध छन्  । टर्की र सिरियामा सोमबारको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ हजार जना नाघेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved