युएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिट्ठा

नेपालभ्युज

युएईमा एक नेपालीलाई ८२ करोड रुपैयाँको चिट्ठा

काठमाडौं। संयुक्त अरब इमिरेटस युएईमा एक जना नेपालीलाई ८२ करोड रुपैयाँको चिट्ठा परेको छ ।

स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फेब्रुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पाललाई चिट्ठा परेको बताइएको छ ।

प्रत्यक्ष प्रसारण गरिएको चिट्ठामा पालले २३ मिलियन दिराम अर्थात करिब ८२ करोड रुपैयाँ जितेका छन् । उनको बारेमा थप विवरण खुलेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved