चिट्ठा

चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोहका तीनजना पक्राउ

सुनसरी। जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा पर्‍यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा बढी रकम ठगी गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved