नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

नेपालभ्युज

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी
फाइल तश्वीर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसिरहेको हो । समसामयिक राजनीतिक परिस्थिति र राष्ट्रपतिको चुनावका विषयमा बैठकमा छलफल भइरहेको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछिको अवस्थाका बारेमा पनि समीक्षा हुनेछ । आइतबार मात्रै शेखर कोइराला पक्षले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनु गलत भएको निष्कर्ष निकालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved