काफ्ले बने कांग्रेस बागमती प्रदेशसभाका मुख्य सचेतक

नेपालभ्युज

काफ्ले बने कांग्रेस बागमती प्रदेशसभाका मुख्य सचेतक

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशसभाको मुख्य सचेतकको जिम्मेवारी कुन्दनराज काफ्लेले पाएका छन् ।

बागमती प्रदेशको संसदीय दलको सोमबार बसेको बैठकले उनलाई मुख्य सचेतकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

काफ्लेले प्रदेशसभा तर्फ दोलखा (ख) बाट चुनाव जितेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved