कर्णालीको सभामुखका लागि कांग्रेसका पोखरेलले दिए उम्मेदवारी

कर्णालीको सभामुखका लागि कांग्रेसका पोखरेलले दिए उम्मेदवारी

सुर्खेत। कर्णाली प्रदेशको सभामुखमा नेपाली कांग्रेसबाट खड्ग पोखरेलले उम्मेदवारी दिएका छन् ।

शनिबार प्रदेश सभामा पुगेर पोखरेलले सभामुखमा उम्मेदवारी दिएका हुन् ।

बिहान करिब ११ बजेको सयमा कांग्रेसका पोखरेलले उम्मेदवारी दर्ता गराएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले बताए ।

पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट निर्वाचित भएका थिए । अहिलेसम्म सत्तारुढ गठबन्धनले उम्मेदवार छनौट गर्न सकेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved