कर्णाली सभामुख

कर्णालीकी सभामुख गुरुङ पार्टीबाट भइन् अलग

सुर्खेत। कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङले पार्टीबाट अलग भएको घोषणा गरेकी छन् । एक विज्ञप्ति निकाल्दै नेकपा (एमाले)बाट अलग भएको घोषणा गरेकी हुन् । नेकपा(एमाले) समानुपातिक सांसद रहेकी गुरुङले आफू प्रदेशसभाको गरिमामय पदमा निर्वाचित भएका कारणले एमाले पार्टीबाट अलग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved