नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी

नेपालभ्युज

नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी
फाइल तश्वीर

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । संसदीय दलको बैठक बस्नुअघि सभापति देउवाको निवास धुम्बाराहीमा चलिरहेको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने धारणा बनाउनेछ । पदाधिकारीको बैठक लगत्तै संसदीय दलको बैठक पनि बस्नेछ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक बस्दैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved