कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार २० पुग्यो

नेपालभ्युज

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या  १२ हजार २० पुग्यो
फाइल तस्वीर

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म संक्रमणका कारण  मृत्यु हुनेको संख्या १२ हजार २०  पुगेको छ ।

शुक्रबार पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved