बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

नेपालभ्युज

बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले निकालेको सूचनामा पुस २५ गते सोमबार अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved