उपप्रधानमन्त्रीको वरियतामा रवि तेस्रो, १८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

नेपालभ्युज

उपप्रधानमन्त्रीको वरियतामा रवि तेस्रो, १८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको मन्त्रीमण्डलमा मन्त्रीहरुको वरीयता निर्धारण भएको छ ।

निर्धारित वरियताअनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वरियता तेस्रो रहेको छ ।

पहिलो वरीयता एमाले उपाध्यक्ष विष्णु पौडेल रहेका छन् भने  त्यसपछि माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको वरियता रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले  सोमबार  ८ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् भने १८ मन्त्रालयको जिम्वेवारी आफैंले लिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved