मन्त्रीमण्डल

अहिले नै मन्त्रीमण्डल पुनःगठनको सम्भावना छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनःगठनको सम्भावना नरहेको बताएका छन् । आईतवार युएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका  हुन् । उनले मन्त्रीमण्डल पुनःगठनबारे गठबन्धनभित्र छलफल नै नभएको स्पष्ट पारे । उनले मन्त्रीमण्डल पुनःगठन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved