कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

नेपालभ्युज

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार दिनको ३ बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको उनले जानकारी दिए ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलहरु  चुनावी समीक्षा तथा नयाँ सरकार गठनको प्रक्रियामा लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved