संखुवासभामा अघिल्लो पटकको परिणाम उल्टियो, कांग्रेसका खड्का विजयी

अघिल्लो चुनावको बदला लिंदै खड्काले गौतमलाई ५ हजार ४३९ मतान्तरले हराएका हुन् ।

नेपालभ्युज

संखुवासभामा अघिल्लो पटकको परिणाम उल्टियो, कांग्रेसका खड्का विजयी

काठमाडौं । सङ्खुवासभामा नेपाली कांग्रेसका दिपक खड्का निर्वाचित भएका छन् । उनले नेकपा एमालेका राजेन्द्र गौतमलाई पराजित गरे ।

अघिल्लो चुनावको बदला लिंदै खड्काले गौतमलाई ५ हजार ४३९ मतान्तरले हराएका हुन् । खड्काले ३२ हजार १५८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

निकटतम प्रतिद्वन्दी एमालेका गौतमले २६ हजार ७१९ मत पाएका छन् । गत चुनावमा गौतमले नै खड्कालाई हराएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved