सुनसरी १(१) मा एमालेका रमेश बस्‍नेत विजयी

नेपालभ्युज

सुनसरी १(१) मा एमालेका रमेश बस्‍नेत विजयी

काठमाडौं ।  सनुसरी क्षेत्र नम्बर १ (१) मा एमालेका उम्मेदवार   रमेश बस्नेत विजयी भएका छन् ।

कांग्रेसका उमेश थापालाई १३ सय ९७ मतले पराजित गर्दै बस्नेत निर्वाचित भएका हुन् ।

बस्नेतले ११ हजार १ सय २ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ९ हजार ७ सय ५२ मत पाएका थिए ।

थापालाई सत्ता गठबन्धनको साथ रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved