विष्णु पौडेलको क्षेत्रमा रोकियो मतगणना

नेपालभ्युज

विष्णु पौडेलको क्षेत्रमा रोकियो मतगणना

काठमाडौं। रुपन्देही क्षेत्र नम्बर-२ मा मत गणना रोकिएको छ। दलका एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो ।

बुटवल वाड नम्बर ११ र बुटवल १३ को मत बाकसमा सबै पार्टीको एजेन्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ।

निर्वाचन आयोगले सर्वदलीय बैठक़ बोलाएको निर्वाचन अघिकृत उदवीर नेपाली बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved