कपिलवस्तुमा माओवादीका चक्रपाणी खनाल ९ हजार मतले पछाडि

नेपालभ्युज

कपिलवस्तुमा माओवादीका चक्रपाणी खनाल ९ हजार मतले पछाडि

कपिलवस्तु। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर एक मा नेकपा माओवादीका नेता चक्रपाणी खनाल बलदेव ९ हजार मतले पछि परेका छन् । त्यहाँ एमालेका उम्मेदवार बलराम अधिकारीले १८ हजार ५ मत ल्याउँदा बलदेवले ९ हजार १ सय ७० मत मात्रै ल्याएका छन् ।

जनमत पार्टीका नरेन्द्रप्रसाद चौधरीले ८ हजार १ सय ८३ मत ल्याएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved