अछाममा दुवै क्षेत्र गुमायो एमालेले, २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो। यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको आकलन गरिएको छ।

नेपालभ्युज

अछाममा दुवै क्षेत्र गुमायो एमालेले, २ मा कांग्रेसका पुष्पबहादुर शाह विजयी

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत अछाम २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले जितेका छन्। एमाले उम्मेदवार यज्ञबहादुर बोगटीलाई उनले हराएका हुन्। अछाम १ बाट भने एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भइसकेका छन् । उनले एमालेका झपट रावललाई पराजित गरे।

२०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा अछामका दुवै क्षेत्र एमालेले जितेको थियो। यसपटक एमालेले भीम रावललाई समेत टिकट नदिएकाले त्यसको असर चुनावमा देखिएको आकलन गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved