किन भयो रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द ?

नेपालभ्युज

किन भयो रोनाल्डो र युनाइटेडबीचको सम्झौता रद्द ?

काठमाडौं। स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच सम्झौता रद्द भएको छ । पोर्चुगिच खेलाडी रोनाल्डो र प्रिमियर लिग क्लब युनाइटेडले सहमतिमा सम्झौता रद्द गरिएको बताएका छन् ।

मंगलबार राति युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता सकिएको जनाएको हो ।

युभेन्ट्सबाट गत सिजन युनाइटेड आएपछि रोनाल्डो र प्रशिक्षक टेन हागबीच सम्बन्ध राम्रो हुन सकेको छैन । हाल रोनाल्डो कतार विश्वकपको लागि दोहामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved