दाङ-३ : दिपक गिरीलाई पछ्याउँदै कोमल वली

नेपालभ्युज

दाङ-३ : दिपक गिरीलाई पछ्याउँदै कोमल वली

काठमाडौं । दाङ ३ मा नेपाली कांग्रेसका दिपक गिरीले ५ हजार ४०४ मतसहित अग्रता कायम गरेका छन् ।

नेकपा एमालेकी कोमल वलीले ४ हजार ४६५ मतसहित गिरीलाई पछ्यारहेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुबेदी १ हजार ७२० मतसहित तेस्रो स्थानमा रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved