चितवन-२ : ११ हजार भन्दा बढी मत गन्दा को कुन स्थानमा ?

नेपालभ्युज

चितवन-२ : ११ हजार भन्दा बढी मत गन्दा को कुन स्थानमा ?
चितवन २ का उम्मेदवारहरू कांग्रेसका उमेश श्रेष्ठ, स्वतन्त्र पार्टीका रवी लामिछाने र एमालेका कृष्णभक्त पोखरेल

काठमाडौं । चितवन- २ मा हालसम्म ११ हजार भन्दा बढी मत गणना भइसकेको छ । सो मतगणना अनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेल आफ्नो अग्रता कायम राख्दै प्रथम स्थानमा रहेका छन्।

११२८० गणना हुँदा पोखरेलको मत ३ हजार ७३८ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३ हजार ५२७ मतसहित उनलाई पछ्याइरहेका छन् ।

नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३३६२ मत सहित तेस्रो स्थानमा छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved