चितवन क्षेत्र नम्बर-२

चितवन, बारा र तनहुँमा आज उम्मेदवारी दर्ता, हरेक दललाई फरक समय

चितवन क्षेत्र नम्बर-२, तनहुँ–१ र बारा–२  हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved