प्युठानमा एमालेका थापाले बढाए मतान्तर

नेपालभ्युज

प्युठानमा एमालेका थापाले बढाए मतान्तर

काठमाडौं । प्युठानमा नेकपा एमालेका सूर्य थापाले मतान्तर बढाएका छन्  ।

थापाले ३ हजार ७४२ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २ हजार ४२० मत ल्याएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved