सूर्य थापा

सूर्य थापाले मागे गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा

काठमाडौं। नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा सांसद सूर्य थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । एक क्विन्टल सुन तस्करीको छानविनलाई प्रभावकारी बनाउनको लागि श्रेष्ठले राजीनामा दिनुपर्ने थापाको तर्क छ । ‘यसमा गृहमन्त्रीजीले जवाफदही भएर छानविन प्रभावित नहोस...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved