प्युठानमा सूर्य थापाले लिए सुरुवाती अग्रता

नेपालभ्युज

प्युठानमा सूर्य थापाले लिए सुरुवाती अग्रता

काठमाडौं । प्यूठानमा नेकपा एमालेका सूर्यबहादुर थापा क्षेत्रीले सुरुवाती अग्रता लिएका छन् ।

थापाले १ हजार ९९१ मतसहित अग्रता लिएका हुन् । राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले १ हजार ७०२ मत ल्याएकी छिन् । यस्तै राप्रपाका होमबहादुर बुढाथोकी मगरले ५६ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved