काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको जित निश्चित

नेपालभ्युज

काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठको जित निश्चित

काठमाडाैं। काठमाडौं क्षेत्र नम्बर ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठले विजयोन्मुख नतिजा प्राप्त गरेका छन्।

हालसम्म भएको मतगणनामा श्रेष्ठले ११ हजार ३ सय ५५ मत ल्याएर विजयी निश्चित गरेका हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले १० हजार ३०४  मत प्राप्त गरे । सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले १ हजार १४९ मत पाएकी छन् ।

यसअघि, विजयी भएको समाचार प्रकाशन भएकोमा माफी चाहन्छौं।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved