बाँके-१ मा एमालेका सूर्य ढकालको अग्रता

नेपालभ्युज

बाँके-१ मा एमालेका सूर्य ढकालको अग्रता

बाँके। प्रतिनिधि सभा क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालको अग्रता कायम रहेको छ । उले ४ हजार ९३५ मत प्राप्त गरेका छन् ।

यस्तै, माओवादी केन्द्रका महेश्वर गहतराजले ३ हजार ९०६ र नागरिक उन्मुक्ति पार्टीका सुरेश चौधरीले २ हजार १५६ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved