रुपन्देही ३ : गृह मन्त्री खाणको सुरुवाती अग्रता, पछिपछि बोहरा

नेपालभ्युज

रुपन्देही ३ : गृह मन्त्री खाणको सुरुवाती अग्रता, पछिपछि बोहरा

काठमाडौं ।  रुपन्देही- ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सुरुवाती अग्रता लिएका छन्  ।

एक हजार एक मतगणना हुँदा पाँच दलीय गठबन्धनका उम्मेदवार खाणले चार सय १४ मत प्राप्त गरेका छन् । खाणलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले पछ्याइरहेका छन्

बोहराले तीन सय १७ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । कूल एक लाख ३२ हजार सात सय ९१ मतदाता रहेको यस क्षेत्रमा एक सय ४८ मतदान केन्द्रबाट ९२ हजार नौ सय ७२ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved