डडेल्धुरा : २ हजार मतगणनामा देउवाको ९४९, सागरको कति ?

२ हजार मतगणना हुँदा पनि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाकै अग्रता कायम छ । उनले ९४९ मत प्राप्त गरेका छन् ।

नेपालभ्युज

डडेल्धुरा : २ हजार मतगणनामा देउवाको ९४९, सागरको कति ?
फाइल तस्वीर

काठमाडौं । डडेल्धुरामा २ हजार मतगणना सकिएको छ ।

२ हजार मतगणना सकिँदा पनि प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाकै अग्रता कायम छ । उनले ९४९ मत प्राप्त गरेका छन् ।

उनलाई नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले पछ्याइरहेका छन् । मल्लको पक्षमा ४२५ मत खसेको छ ।

यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved