काठमाडौं-१० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता, घण्टी पछिपछि

नेपालभ्युज

काठमाडौं-१० मा कांग्रेसका केसीलाई सुरुवाती अग्रता, घण्टी पछिपछि

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले सुरुवाती अग्रता लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा जारी मतगणना अनुसार केसीले प्रारम्भिक अग्रता लिएका हुन् । उनले १०८० मत प्राप्त गरेका छन् ।कांग्रेसका केसीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले ६८५ मत ल्याएर पछ्याइरहेका छन् ।

नेकपा एमालेका हिमेश केसीले ६७२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रकी अञ्जना विशंखेले ४८५ मत प्राप्त गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved