सुनचाँदीको मूल्य घट्यो

नेपालभ्युज

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक सय रुपैयाँले घट्दै ९७ हजार २ सय रुपैयाँमा झरेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घट्दै एक हजार २९५ रुपैयाँमा झरेको छ ।

अघिल्लो दिन छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँ र चाँदी एक हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्यसमेत तोलामा एक सय रूपैयाँले नै घट्दै ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved