भरतपुर अस्पतालमा न्युट्रासिटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज

नेपालभ्युज

भरतपुर अस्पतालमा न्युट्रासिटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज

काठमाडौं। चितवनको भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रास्युटिकल्स फुड प्रेसक्राइबमा रोक लगाएको छ ।

कमिसनको लोभमा चिकित्सकले न्युट्रासिटिकल्स फुड प्रेस्क्राइब गरेको गुनासो बढेपछि न्युट्रासिटिकल्स फुड आपूर्ति र प्रेसक्राइब गर्न बन्देज लगाएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णसागर पौडेलले बताए ।

अस्पतालको ड्रग कमिटीको निर्णयका आधारमा कात्तिक २० गतेदेखि न्युट्रास्युटिकल्स फुड आपूर्ति र प्रेसक्राइब बन्द गरिएको उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved