भरतपुर अस्पताल

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा गोविन्द कँडेलले बिरामीको चापअनुसार श्यया अभाव भएपछि थप गरिएको बताए ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved