राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा संकास्पद वस्तु भेटियो

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको घरमा संकास्पद वस्तु भेटियो

काठमाडौं। रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलको घरमा संकास्पद वस्तु फेला परेको छ।

बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँमा पौडेलको दुई तले घरको गेटमा काटुनमा खतरा खेलिएको बम जस्तै देखिने वस्तु भेटिएको हो। संकास्पद वस्तु भेटिएपछि अहिले प्रहरी घटनास्थल पुगेको छ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसीले प्रहरी घटनास्थलमा भर्खर पुगेकोले विस्तृत विवरण आउन बाँकी रहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved