अटो रिक्साबाट खसेर एक जनाको मृत्यु

नेपालभ्युज

अटो रिक्साबाट खसेर एक जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

काठमाडौं।बाजुराको बुढीगंगा नगरपालिका–१ मा हिजो साँझ अटो रिक्साबाट खसेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका २ बस्ने ४५ वर्षीय मोती लुहार रहेका छन् ।

सुदूरपश्चिम प्रदेश–०१–००१ ह ४०६३ नम्बरको अटो रिक्साबाट हिजो साँझ साढे ५ बजे खसेर गम्भीर घाइते भएका लुहारको उपचारको क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved