प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक (पूर्ण सूची)

नेपालभ्युज

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारको सूची सार्वजनिक (पूर्ण सूची)
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका प्रत्यक्षतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

सूची अनुसार प्रतिनिधि सभातर्फ कुल २ हजार ५२६ उम्मेदवार रहेका छन्। जसमध्ये २३५ जना महिला र २ हजार २९१ पुरुष रहेका छन्।

यस्तै, प्रदेश सभातर्फ कुल ३ हजार ४७६ उम्मेदवार र २९७ जना महिला उम्मेदवार र १ जना अन्य उम्मेदवार रहेको आयोगले जनाएको छ ।

यस्तो छ सूची 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved