मुगुको छायाँनाथमा भीषण पहिरो, ५ जनाको मृत्यु, ११ जना बेपत्ता

नेपालभ्युज

मुगुको छायाँनाथमा भीषण पहिरो, ५ जनाको मृत्यु, ११ जना बेपत्ता
फाइल फोटो

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–११ मा ठूलो पहिरो जाँदा ५ जनाको पुरिएर मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् ।

उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

घटनाको विस्तृत विवरण आउन बाकि रहेको  महतले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved