मुगुमा पहिरो

मुगुको छायाँनाथमा भीषण पहिरो, ५ जनाको मृत्यु, ११ जना बेपत्ता

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका–११ मा ठूलो पहिरो जाँदा ५ जनाको पुरिएर मृत्यु भएको छ । नगरपालिकाको सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर पुरिँदा ११ जना बेपत्ता भएका छन् । उद्धारका लागि घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved