‌ओलीले घनश्यामलाई पनि दिएनन् टिकट

नेपालभ्युज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌‌ओलीले  पूर्व उपमहासचिव घनश्याम भूसाललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने भएका छन् । भुसाल पार्टि अध्यक्ष ओलीको कार्यशैलीविरुद्ध आवाज उठाउँदै आएका नेता हुन् ।

स्रोतका अनुसार  एमाले अध्यक्ष ओलीले सचिव छविलाल विश्वकर्मालाई दिएको लुम्बिनी प्रदेशका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यहरुको सूचीमा भुसालको नाम छैन ।

एमालेको क्षेत्रीय कमिटीले रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भुसाल र बासुदेव घिमिरेको नाम सिफारिस  गरेको  थियो ।

अछाम–१ बाट सर्वसम्ममत सिफारिस भएका भिम रावललाई पनि ‌ओलिले टिकट दिएका छैनन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved