नेपाल टि-२० लिग क्रिकेट : यी हुन् अनुबन्धित खेलाडी

नेपालभ्युज

नेपाल टि-२० लिग क्रिकेट : यी हुन् अनुबन्धित खेलाडी

काठमाडौं ।  नेपाल टि २० लिगको ड्राफ्टमा ६ फ्रेन्चाइज टोलीले नेपाली सबै खेलाडी अनुबन्ध गरेका छन् । आइतबार साँझ सम्पन्न नेपाली खेलाडीको ड्राफ्टमा सबै फ्रेन्चाइजले नेपाली टोली अनुबन्ध गरेका हुन् ।

आगमी असोज ८ देखि कार्तिक ५ (सेप्टेम्बर २४ देखि अक्टोबर २२) सम्म आयोजना हुने सो लिगको ग्रेड ए र मार्की खेलाडीले जनही १५ लाख ,  ग्रेड बीमा अनुबन्धित भएकाले जनही १० लाख र ग्रेड सीका खेलाडीले जनही ५ लाख पाउने भएका छन् ।

यी हुन् लिगमा अनुबन्धित खेलाडीहरु

काठमाडौं गोर्खाज :

ज्ञानेन्द्र मल्ल (मार्की), लोकेश बम (बी), बसिर अहमद (बी), कमलसिंह ऐरी (बी),अभिनाश बोहरा (बी) अनिल खरेल (सी), सौरभ खनाल (सी), सन्दीप रजाली (सी), सन्तोष कार्की (सी), सुनाम गौतम (सी) र गौतम केसी (सी)

पोखरा एभेन्चर्स :

आसिफ शेख (मार्की), शेद भेषावकर (ए), कुशल मल्ल(बी), प्रतिश जि.सी (बी), आरिफ शेख (बी), तुलबहादुर थापा (सी), विशाल विक्रम केसी (सी), कृष्ण कार्की (सी), विपिन खत्री (सी), सुमित महर्जन (सी), सिद्धान्त लोहनी (सी)

विराटनगर किंग्स :

रोहित पौडेल (मार्की), अर्जुन साउद (बी), नन्दन यादव (बी) ,विवेक यादव(बी), साहब आलम (बी), अमरसिंह राउटेला (सी), नारायण जोशी (सी), सूर्य तामाङ(सी), प्रदीप ऐरी (सी), पृथु बास्कोटा(सी), रिजन ढकाल (सी)

लुम्बनी अल स्टार्स :

दीपेन्द्रसिंह ऐरी (मार्की खेलाडी), अनिल कुमार शाह (बी), कुशल भुर्तेल (बी), गुलशन झा (बी), सागर ढकाल (बी), योगेन्द्रसिंह कार्की(सी), किशोर महतो (सी), तिलकराज भण्डारी (सी), सुनिल धमला (सी), आकाश चन्द (सी) र ईशान पाण्डे (सी)

जनकपुर रोयर्स :

सोमपाल कामी (मार्की), सन्दीप जोरा (बी), आदिल अन्सारी (बी), दीलिप नाथ (बी), ललितनारायण राजवंशी (बी), सुशान भारी (सी), सागर पुन(सी), पवन सरार्फ (सी), जितेन्द्र मुखिया (सी), खडक बोहरा (सी), राजेश पुलामी (सी)

फार वेस्टर्नन युनाइटेड :

करण केसी (मार्की), विनोद भण्डारी (बी), भीम सार्की(बी), देव खनाल (बी), राशिद खान(बी), दुर्गेश गुप्ता(सी), भुवन कार्की(सी), हरिशंकर शाह(सी), शेर मल्ल(सी), बसन्त कार्काी(सी), प्रकाश जैशी(सी), हसिम अन्सारी(सी)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved