कमेडियन अपूर्व क्षितिज अस्पताल भर्ना

नेपालभ्युज

कमेडियन अपूर्व क्षितिज अस्पताल भर्ना

काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् ।

नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका अपूर्वलाई मंगलबार अस्पताल भर्ना गरीएको हो । तर मंगलबार उनी अस्पताल भर्ना भएको विषय सार्वजनिक गरिएको थिएन ।

जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा रहेका उनलाई  उपचारका लागि अस्पताल भर्ना गरिएको एक सुरक्षा अधिकारीले जानकारी दिए ।

उनी भदौ १२ गते  पक्राउ परेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved