चितवनको जुगेडीमा माइक्रोबस दुर्घटना,  १६ जना घाइते

नेपालभ्युज

चितवनको जुगेडीमा माइक्रोबस दुर्घटना,  १६ जना घाइते

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते भएका माइक्रो चालकसहित सबैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ ।

नारायणगढबाट काठमाडौं आउँदै गरेको बा‍. ३ ख ४६ ५४ नम्बरको माइक्रो बस आज बिहान पौने ७ बजे अनियन्त्रित भई पल्टिएको प्रहरी चौकी जुगेडीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved