महाकाली नदी तटमा भक्तजनहरुको भिड

नेपालभ्युज

महाकाली नदी तटमा भक्तजनहरुको भिड
फाइल फोटो

कञ्चनपुर । ऋषि पञ्चमीको अवसरमा बिहीबार कञ्चनपुरको महाकाली नदी तटमा भक्तजनहरुको भिड लागेको छ ।

उनीहरु पूजा गर्न र नुहाउन त्यहाँ आएका हुन् ।

तस्वीर राजेन्द्रप्रसाद पनेरु, रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved