प्रदीप पौडेल तनहुँ-२ बाट चुनाव लड्ने

नेपालभ्युज

काठमाडाै‌ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको चुनाव लड्न निवेदन दिएका छन् ।

उनले तनहुँ निर्वाचन क्षेत्र–२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved