शाहरुखले किन अस्वीकार गरे ‘डन ३’ अफर ?

नेपालभ्युज

शाहरुखले किन अस्वीकार गरे ‘डन ३’ अफर ?

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानले डन ३ फिल्म अस्वीकार गरेका छन् । केही अगाडि तीन फिल्म पठान, जवान र डङ्की अहिले पाइपलाइनमा रहेका उनलाई फिल्म ‘डन ३’ को समेत अफर गरिएको थियो । तर, मिडिया रिपोर्टका अनुसार शाहरुखले यो फिल्मको अफर हाल अस्वीकार गरेका छन् ।

फिल्मको स्क्रिप्ट चित्त नबुझेर शाहरुखले फिल्मको अफर अस्वीकार गरेका हुन् । फिल्मको स्क्रिप्त फरहान अख्तर आफैले लेखेका हुन् । शाहरुखको अस्वीकार पनि फेरि रिराइट थालिउको छ ।

मिडिया रिपोर्टका अनुसार जब शाहरुख स्क्रिप्टको बारेमा पूर्णतय विश्वस्त हुन्छन् । उनी यो भूमिका फेरि गर्न चाहन्छन् । अहिले बक्स अफिसको परिदृश्य राम्रो नरहेको कारणले पनि उनी कुनै पनि प्रोजेक्ट साइन गर्नुअघि धेरै पटक सोच्न थालेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved