पछिल्लो २४ घन्टामा थपिए ८५२ जना कोरोना संक्रमित

नेपालभ्युज

पछिल्लो २४ घन्टामा थपिए ८५२ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा  ८५२ जनामा कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८८३ जनाको परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ३ हजार ८७६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२८ जना संक्रमणमुक्त भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved