इजिप्टमा चर्चमा आगलागी: कम्तिमा ४१ जनाको मृत्यु

नेपालभ्युज

इजिप्टमा चर्चमा आगलागी: कम्तिमा ४१ जनाको मृत्यु

काठमाडौ‌ । इजिप्टमा आगलागी हुँदा कम्तिमा ४१ जनाको मृत्यु भएको छ । गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भीषण आगलागी भएको हो ।

जलेर १२ जना घाइते भएको इजिप्टको सरकारले जनाएको छ । यद्यपी उद्धार चलिरहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चर्च रहेको भवनको दोस्रो तल्लामा विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved